बागलुङमा कोरोना संक्रमणका कारण ३७ वर्षीय युवाको मृत्यु

विकल्प न्यूज/बेनी पुस २८ गते ।   बागलुङमा आज बिहान ३७ वर्षिय कोरोना सक्रमितको धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । बागलुङ जिल्लाको जैमिनी नगरपालिकाका ३७ वर्षिय पुरुषको उपचारको क्रममा निधन भएको धौलागिरी अस्पताल बागलुङका प्रमुख डा. शैलेन्द्र बि पोखरेलले बताउनुभयो । स्वासप्रस्वासमा समस्या रहेको उहाँलाई २१ गते अस्पतालमा भर्ना गरिएको थियो । “उहाँ … Continue reading बागलुङमा कोरोना संक्रमणका कारण ३७ वर्षीय युवाको मृत्यु